मनोरञ्जन
दोस्रो सप्ताहन्तमा ‘परान’ को कमाइ आक्रामक : ९ दिनसम्म कति कमायो ?
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले दोस्रो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको नवौं दिन दोस्रो शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा ३ करोड ७१ लाख नेरु ग्रस कमाएको छ । दोस्रो शनिबार एकैदिनमा फिल्मको कमाइ १ करोड २० लाख नेरु ग्रस छ । सोही अवधिसम्म फिल्मका १ लाख २८ हजारवटा टिकट विक्री भएका […]
पूरा समाचार पढ्नुहोस्