दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि कर्णालीमा
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 09:59 अपराह्न
Share
काठमाडौँ– सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्ले खेलकुदमन्त्री बब्लु गुप्ताको प्रस्तावलाई स्वीकृत गर्दै यो निर्णय गरेको हो।