राष्ट्रिय समाचार

एमाले हिजो जे थियो आज त्यो छैन, धेरै फरक छ– रामकुमारी झाँक्री

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 05:38 अपराह्न
Share
एमाले हिजो जे थियो आज त्यो छैन, धेरै फरक छ– रामकुमारी झाँक्री
नेकपा एकीकृत समाजवादी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेकी नेतृ रामकुमारी झाँक्रीले एमाले पार्टी विगतमा भन्दा फरक रहेको बताएकी छिन् । उनले विगतमा आफूले बाटो बिराए पनि अहिले मूलप्रवाहमा फर्किएको बताइन् । सोमबार एमालेले आयोजना गरेको घर फर्क अभियानमार्फत पार्टी प्रवेश गर्दै झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीको छाती उदार रहेको बताएका हुन् । ‘म देख्छु कि– एमाले हिजो जे थियो आज त्यो छैन, धेरै फरक छ । हर मान्छेका लागि हाम्रो अध्यक्ष हाम्रो अभिभावक केपी ओली उदारपूर्वक सबै मान्छेलाई घर फर्क भनेर छ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?