बिजनेस
भौतिक संरचना पुनर्निर्माण कोषमा जुट्यो ७ करोड ५२ लाख
२४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा हालसम्म ७ करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको बैठकमा […]
पूरा समाचार पढ्नुहोस्