खेलकुद
समर डेफलिम्पिक्समा सहभागी हुन जुडो टोली जापान जाँदै
२४ कात्तिक, काठमाडौं । समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली मंगलबार जापानको टोकियो जाने भएको छ । नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने डेफलिम्पिक्सको जुडोमा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने छन् । जुडो नोभेम्बर १६ देखि सुरु हुनेछ […]
पूरा समाचार पढ्नुहोस्