khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 05:36 अपराह्न
Share
काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले दोस्रो पटक सेन्सर गरेको छ । सेन्सर बोर्डका एक सदस्यअनुसार सोमबार यस फिल्मको दोस्रो पटक सेन्सर पास भएको छ । ती सदस्यका अनुसार प्रदर्शनरत ‘जारी २’मा केही दृश्य थप्ने निर्णय लिएपछि दोस्रो पटक सेन्सर गरिएको हो । यो फिल्म सोमबार चौथौ दिनमा प्रदर्शनरत छ । […]