विशेष
पार्टी नखोल्ने जेनजीलाई रामकुमारीको अपिल- एमालेमा आउनुस्, चारवटै ढोका खुला छन्
‘तपाईंहरू आफ्नै पार्टी बनाउनुहुन्छ ? बनाउनुस् । हाम्रो शुभकामना छ । तर तपाईं पार्टी बनाउँदै हुनुहुन्न भने हामीजस्तै एमालेमा आउनुस् । हर जेनजीहरूका लागि नेकपा एमालेले चारवटै ढोका खुला गरेको छ ।’
पूरा समाचार पढ्नुहोस्