समाज

तीन जापानी शहरमा नेपाली लोकरक गुञ्जाउँदै नेपथ्य

lokaantar.com | Monday, 10 Nov 2025, 02:58 PM
Share
तीन जापानी शहरमा नेपाली लोकरक गुञ्जाउँदै नेपथ्य
लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ ।  ब्यान्ड बामे सर्दाका दिनमा अनेक तीता–मीठा घटना जोडिएको जापानमा नेपथ्य दुई वर्षपछि प्रस्तुत हुन लागेको हो । जापानमा ब्यान्डको शृङ्खलाबद्ध प्रस्तुति नागोया शहरबाट थालनी हुनेछ । ‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीतहरू गुञ्जाउनेछ । नागोयामा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो । पाँच दिनपछि ब्यान्ड राजधानी टोकियोमा प्रस्तुत हुनेछ । १८ नोभेम्बर मंगलबार जापानकै प्रसिद्ध &lsqu...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?