समाज

आगलागीमा जलेर एक जनाको मृत्यु

khabarhub.com | Monday, 10 Nov 2025, 01:02 PM
Share
आगलागीमा जलेर एक जनाको मृत्यु
महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ । आगलागीमा परि उनकै छोरा २५ वर्षीय सिकिल पासवानको मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?