विशेष

बुवाको हत्या आरोपमा छोरा पक्राउ

lokaantar.com | Monday, 10 Nov 2025, 12:44 PM
Share
बुवाको हत्या आरोपमा छोरा पक्राउ
७८ वर्षीय बुवा आमकी लामाको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १५ किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका- ६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भन्ने पेम्बा लामालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पेम्बाले कुटपिट गर्दा आमकी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका ​आमकीको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । थप...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?