खेलकुद
भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, कबिता कुँवर, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, विन्दु रावल, पुजा महतो, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी र ममता...
पूरा समाचार पढ्नुहोस्