समाज
रौतहटको बरहवा नदीमा युवकको शव फेला
२४ कात्तिक, रौतहट । रौतहटको गौर नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ । गौर नगरपालिका-५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा २० वर्षीय युवकको शव फेला परेको हो । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा उनी रौतहटको चन्द्रपुर नगरपालिका-६ का सुनिलकुमार कहार रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । […]
पूरा समाचार पढ्नुहोस्