विशेष
मधेश प्रदेशलाई 'स्वायत्त घोषणा' गरौँ- सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन् ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि डा. राउतले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मधेश आफुहरुको भएको र आफ्नै शासन हुनुपर्छ भन्दै राउतले अब ‘स्वायत्तताको आन्दोलन’ को उदघोष जरूरी रहेको बताएका हुन् ।
उनले...
पूरा समाचार पढ्नुहोस्