विशेष
मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयमा तालाबन्दी
जनकपुरधाम । मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालय तोडफोड र तालाबन्दी गरिएको छ ।
प्रदेश सभाका बिभिन्न दलका सांसदले मुख्यमन्त्री र मन्त्रालयमा रहेका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका छन् भने कैयौं मन्त्रालयमा तोडफोड समेत गरेका छन् ।
विरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश...
पूरा समाचार पढ्नुहोस्