राष्ट्रिय समाचार
विवादबीच मधेशमा बन्यो ४ सदस्यीय मन्त्रिपरिषद्
विवादका बीच मधेस प्रदेशमा नयाँ सरकार गठन भएको छ । संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठन गर्न मागका बीच प्रदेश प्रमुख सुमित्रा भण्डारीले १६८(३) अनुसार एमालेका सरोज कुमार यादवलाई शपथ दिलाएसँगै विवाद चर्किएको छ ।
तर, विवादलाई बेवास्ता गर्दै प्रमुख प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा ४ सदस्यीय मन्त्रिपरिषद्लाई अनुमोदन समेत गरिसकेकी छन् । मुख्यमन्त्री यादवको सिफारिसमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य जिम्मेवारीसहित मन्त्रिपरिषद् गठन गरेको उनले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।&nbs...
पूरा समाचार पढ्नुहोस्