राष्ट्रिय समाचार

मौसम अपडेट : कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली

lokaantar.com | Monday, 10 Nov 2025, 08:22 AM
Share
मौसम अपडेट : कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली
आज देशभर मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको पूर्वानुमानअनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?