राष्ट्रिय समाचार
डा. भट्टराईको कटाक्ष : पहिला 'मशाल' कि 'मसाल'मा गलफती, अब ‘अ’ कार कि ‘ई’ कार ?
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली वाम आन्दोलन र हालको राजनीतिक बहसप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्दै नयाँ पुस्तालाई यथार्थपरक वैचारिक दिशातर्फ उन्मुख हुन आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले भनेका छन्, “हाम्रो युवा उमेर मोटो 'श' (मशाल) कि पातलो 'स' (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिष्ट पार्टी) र...
पूरा समाचार पढ्नुहोस्