khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 01:10 अपराह्न
Share
बैतडी– जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ । जीर्ण अवस्थामा रहेको बन्दीगृहलाई नयाँ निर्माण गर्नका लागि कैदीबन्दीलाई स्थानान्तरणको तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए। पच्चीस जना क्षमता रहेको यहाँको कारागारमा हाल ५२ कैदी र आठ थुनुवा गरेर ६० कैदीबन्दी रहेका छन् । उनले भने, ‘जीर्ण अवस्थामा रहेको बन्दीगृहको नयाँ भवन निर्माण […]