राष्ट्रिय समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ

lokaantar.com | Sunday, 09 Nov 2025, 06:43 PM
Share
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक प्रतिवादी पक्राउ परेका छन् । उक्त प्रकरणमा संलग्न रही फरार रहेका रौतहटको फतुवा हर्साह- ९ का ४२ वर्षीय निराजन भन्ने निरन्जनकुमार खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनलाई शुक्रबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए ।​ उनका अनुसार खरेलले नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहले असु...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}