विशेष
नक्सालको भाटभटेनी भत्काउने क्रममा ३ जना घाइते
काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना गम्भीर घाइते भएका छन् ।
भाटभटेनीको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउने क्रममा उनीहरू घाइते भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार हेटौंडा उपमहानगरपालिका–१ का ३३ वर्षीय राजकुमार स्याङ्तान र २५ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका हुन् ।
अर्का एक जना घाइतेको भने परिचय खुलिनसकेको एसपी भट्टराईले जानकारी दिए ।
घाइतेहरूलाई उपचारका लागि वीर अस्पताल पुर्‍य...
पूरा समाचार पढ्नुहोस्