खेलकुद
इमरान ताहिरले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
काठमाडौं । दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर इमरान ताहिरले जनकपुर बोल्ट्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्। मंसिर १ देखि सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि जनकपुर बोल्ट्सले लेग स्पिनका जादुगर ताहिरलाई अनुबन्धन गरेको आइतबार जानकारी दिएको हो। ताहिरसँग सबैखाले खेलमा गरी झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव […]
पूरा समाचार पढ्नुहोस्