राष्ट्रिय समाचार

अवैध लागूऔषध गाँजासहित श्रीलंकन नागरिक पक्राउ

khabarhub.com | Sunday, 09 Nov 2025, 04:37 PM
Share
अवैध लागूऔषध गाँजासहित श्रीलंकन नागरिक पक्राउ
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलोग्रामसहित श्रीलंकन नागरिक ३२ वर्षीया निरोगिनी मुरुगन  शनिबार दिउँसो पक्राउ परेकी छिन् । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?