ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो ? धान फल्यो ?
khabarhub.com|
Sunday, 09 Nov 2025, 04:12 PM
Share
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फैलिएको अस्थिरता र त्रासको वातावरणका लागि जेन-जी आन्दोलनलाई जिम्मेवार ठहराएका छन्। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘युवाहरूलाई भड्काउनका लागि जेनेरेशन जेड अभियान चलाइयो। अहिले देशमा शान्ति छैन, डर र त्रास मात्र छ।’ ओलीले हालको अवस्थालाई […]