टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन
khabarhub.com|
Sunday, 09 Nov 2025, 03:24 PM
Share
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न पनि निर्देशन दिएका हुन् । टेलिकमको जिम्मा लिएर काम नगर्ने र […]