राष्ट्रिय समाचार

लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरमा भेटियो रिभल्वर गन र गोली

lokaantar.com | Sunday, 09 Nov 2025, 01:37 PM
Share
लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरमा भेटियो रिभल्वर गन र गोली
प्रहरीले काठमाडौं महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । ९२० मिलिग्राम ब्राउनसुगर, ३२ हजार नगद र पाँच थान मोबाइलसहित पक्राउ परेका दुई जनाको कोठाबाट रिभल्वर दुई थान र गोली बरामद भएको प्रहरीले जनाएको छ ।​​ लागुऔषधसहित पक्राउ परेका काठमाडौं महानगरपालिका–१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीको घर पछाडि लुकाइराखेको रिभल्वर एक थान तथा गोली दुई राउण्ड र सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?