विशेष

बिनाविकल्प सुकुम्बासी बस्ती नहटाउन काठमाडौं महानगरलाई जेनजी मुभमेन्ट अलायन्सको चेतावनी

lokaantar.com | Sunday, 09 Nov 2025, 01:33 PM
Share
बिनाविकल्प सुकुम्बासी बस्ती नहटाउन काठमाडौं महानगरलाई जेनजी मुभमेन्ट अलायन्सको चेतावनी
'जेनजी मुभमेन्ट अलायन्स'ले बिना विकल्प सुकुम्बासी बस्ती नहटाउन चेतावनी दिएको छ । काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्तीमा फेरि डोजर चलाउने तयारी गरेका बेला अलायन्सले आइतबार विज्ञप्ति जारी गर्दै बसोबास उठाएर द्वन्द्व सिर्जना गर्नुभन्दा समस्या समाधानको बाटो खोज्न सुझाव दिएको हो । अलायन्सले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले कष्टपूर्ण जीवनयापन गरिरहेका बेला उनीहरूमाथि निरन्तर प्रहार गरी देशभित्रै आप्रवासीजस्तो व्यवहार गर्नु घोर निन्दनीय भएको बताएको छ । लामो समयदेखि सीमित वर्गको अधीनमा भूमिसम्बन्धी व्यवस्थ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?