खेलकुद
एनपीएलः च्याम्पियन जनकपुर बोल्ट्सलाई उपाधि जोगाउने चुनौती, के छ तयारी ? [भिडियो]
काठमाडौं । आगामी मंसिर १ गतेबाट नेपाली क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग(एनपिएल)को दोस्रो सिजन सुरु हुँदैछ । पहिलो सिजनको अपार सफलतापछि यो सिजनले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ । टीयू क्रिकेट ग्राउण्डमा पहिलो पटक फ्लडलाइट्सको उज्यालोमा राति खेलहरू खेलाइने भएकाले दर्शकहरूको उत्साह चुलिएको छ । प्यारापिटमा बसेर खेलको मज्जा लुट्ने अवसरसँगै […]
पूरा समाचार पढ्नुहोस्