खेलकुद
वेस्ट इन्डिजलाई न्यूजिल्याण्डले दियाे १७८ रनको लक्ष्य
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० खेलमा पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजलाई जितका लागि १७८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित २० ओभरमा न्यूजिल्याण्डले ९ विकेट गुमाउँदै १७७ रन बनाएको हाे । न्यूजिल्याण्डका लागि ओपनर डेभन कन्वेले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ५६ रन बनाए। उनले ३४ बलको सामना गर्दै ६ चौका र […]
पूरा समाचार पढ्नुहोस्