अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 12:23 अपराह्न
Share
काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति रवि लामिछानेलाई सरकारले अन्यायपूर्वक थुनामा पठाएको निष्कर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले निकालेको छ । चितवनको सौराहामा शुक्रबार र शनिबार दुई दिनसम्म चलेको विस्तारित बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकले लामिछानेमाथि लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम भनेको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीका […]