खेलकुद
हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त
२३ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ । आइतबार विहान भएको बाउल लिगको आफ्नो अन्तिम खेलमा नेपाल यूएईसँग ४३ पराजित भयो । यूएईले दिएको १३० रनको बलियो लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्र बनायो । मोहम्मद आदिल आलमले ३२ रन बनाए भने सन्दीप […]
पूरा समाचार पढ्नुहोस्