विशेष

सोमपाल कामी : पारससँगै अन्तर्राष्ट्रिय डेब्यु, तेस्रो विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर

lokaantar.com | Monday, 02 Feb 2026, 03:48 PM
Share
सोमपाल कामी : पारससँगै अन्तर्राष्ट्रिय डेब्यु, तेस्रो विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर
सोमपाल कामी वर्तमान राष्ट्रिय टोलीमा रहेका सबैभन्दा अनुभवी खेलाडी हुन् । ३०औं वर्ष प्रवेशको संघारमा रहेका सोमपाल नेपाली क्रिकेटका ऐतिहासिक पात्र पनि हुन् । आगामी टी–२० विश्वकपको पहिलो खेल खेलेसँगै सोमपाल देशका लागि तीनवटा विश्वकप खेल्ने एक मात्र खेलाडी बन्नेछन् । सोमपालले देशका लागि एक सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनी दायाँहाते मध्यमतेज गतिका बलर हुन् । टोलीलाई आवश्यक पर्दा उनी आक्रामक रूपमा रन बनाउन पनि खप्पिस छन् । त्यसैले उनले हालसम्म एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?