समाज
विस्तारित बैठकमा तोसिमालाई बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति
२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा डा तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै अर्की केन्द्रीय सदस्य निशा डाँगीले आपति जनाएकी छन् । तोसिमा बोल्न पाउनुपर्ने भन्दै निशाले उनको लागि समय मागेकी हुन् । शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै गर्दा बोल्न पाउनु […]
पूरा समाचार पढ्नुहोस्