राष्ट्रिय समाचार
कागेश्वरी मनोहरा नगरपालिकामा इनोभेशन सेन्टरको सुरुवात
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले जेनेस सलुशनसँगको सहकार्यमा नवप्रवर्तन केन्द्र (इनोभेशन सेन्टर) को सुरुवात गरेको छ । जेनेस सलुशन, बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ सम्बन्धी कम्पनी हो । नगरपालिकाले सुरुवात गरेको सम्भवतः यो नेपालकै पहिलो इनोभेशन सेन्टर भएको दाबी गरिएको छ । जेनेस सलुशनसँगको सहकार्यमा शुक्रबार स्थानीय युवाहरूका लागि सूचना […]
पूरा समाचार पढ्नुहोस्