विशेष

सानेपामा कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक

lokaantar.com | Saturday, 08 Nov 2025, 12:50 PM
Share
सानेपामा कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा बोलाइएको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?