खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका काटिएको, ४५ प्रतिशत पाकेर पहेँलो भएको तथा दश प्रतिशत हरियो अवस्थामा रहेको धानबालीमा क्षति भएको हो । दश स्थानीय तह रहेको […]