अन्तर्राष्ट्रिय
चीनको युद्धपोत 'फुजियान' चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?
काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियानले सेवा दिन शुरु गरेको छ । फुजियान चीनको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट पनि छन् र यसले विमानलाई उच्च गतिमा उडान गर्न सक्षम बनाउँछ ।
जहाज संख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो नौसेना बनेको चीनका लागि यो...
पूरा समाचार पढ्नुहोस्