हेडलाइन
७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई काठमाडौं महानगरले अब घरमै स्वास्थ्य सेवा दिने
काठमाडौं । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाले उनीहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि माघ १८ बाट सुरु गर्ने भएकाे छ । सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ् कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको छ । सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई […]
पूरा समाचार पढ्नुहोस्