हेडलाइन
मतदातासँग प्रत्यक्ष संवादमा शङ्कर पोखरेल
देउखुरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले मतदातासँगको भेटघाट तीव्र बनाएका छन् । उनले मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै जनताको घर–घर पुगिरहेका छन् । घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आयोजित भेटघाट कार्यक्रममा […]
पूरा समाचार पढ्नुहोस्