खेलकुद
हजार अन्तर्राष्ट्रिय रनपछि दुई सय अन्तर्राष्ट्रिय विकेटको कोशेढुङ्गा नजिक
करण केसी नेपाली राष्ट्रिय टोलीका अनुभवी अलराउन्डर हुन् । ३४ वर्षीय करण देशका लागि दोस्रो बढी अन्तर्राष्ट्रिय विकेट लिने बलर पनि हुन् । उनले दोस्रोपटक टी–२० विश्वकप खेल्न लागेका हुन् । यसअघि, उनले सन् २०२४ मा आयोजित टी–२० विश्वकपको नवौं संस्करण पनि खेलेका थिए ।
यी प्रभावशाली अलराउन्डरले एकदिवसीय र टी–२० गरी देशका लागि एक सय ५० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले दुवै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
करण देशका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगित...
पूरा समाचार पढ्नुहोस्