खेलकुद
यू-१९ महिला साफ च्याम्पियनसिप पोखरामा, आज दुई खेल हुदै
पोखरा । आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता हुदै छ । नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुदैछन् । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल बंगलादेश र भुटान र दोस्रो खेल नेपाल र भारतबीच हुनेछ ।
पहिलो खेल बंगलादेश र भुटानबीच अपराहन्न १२ बजेदेखि शुरु...
पूरा समाचार पढ्नुहोस्