अन्तर्राष्ट्रिय
राष्ट्र संघले सिरियाली राष्ट्रपति अल-शारामाथिको प्रतिबन्ध हटायो
काठमाडौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सिरियाली राष्ट्रपति अहमद अल-शारामाथिको प्रतिबन्ध हटाउने अमेरिकी प्रस्तावको पक्षमा मतदान गरेको छ । सिरियाली राष्ट्रपतिको अर्को हप्ता ह्वाइट हाउस भ्रमण हुनुभन्दा ठीक अगाडि प्रतिबन्धहरू हटाइएको हो ।
डिसेम्बर २०२४ मा बसर अल-असदलाई सत्ताबाट हटाउने विद्रोही आक्रमणको नेतृत्व गरेपछि अहमद अल-शारालाई अन्तरिम राष्ट्रपति नियुक्त...
पूरा समाचार पढ्नुहोस्