अर्थतन्त्र
प्रोटोन इमासद्वारा नारायणघाट शोरूमको शुभारम्भ
काठमाडौं । जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गतको नेपालकै प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज चितवनकाे नारायणघाटमा आफ्नो नयाँ ३एस शोरूम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ । यो शुभारम्भले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । भव्य उद्घाटन समारोहका प्रमुख अतिथि […]
पूरा समाचार पढ्नुहोस्