विशेष
संकटको बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ -प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले आज देश संकटमा र आफ्नो पार्टीसमेत संकटमा रहेको बताएका हुन् । उनले भने, ‘आज देश संकटमा छ, हाम्रो पार्टी […]
पूरा समाचार पढ्नुहोस्