विशेष
विप्लव, घनश्याम र जनार्दनको संयुक्त विज्ञप्ति: सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता
काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द, एकीकृत समाजवादीका महाचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चावन्दी एकताबद्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा भएको छलफलपछि तीन नेताले विज्ञाप्ति जारी...
पूरा समाचार पढ्नुहोस्