मनोरञ्जन
दोस्रो सन्तानको पिता बनेपछि दुर्गेश : जीवनको अर्को सुन्दर अध्याय सुरु गर्दैछु
काठमाडौं । गायक तथा पर्फमर दुर्गेश थापा दोस्रो सन्तानको पिता बनेका छन् । पत्नी प्राची लामाले ६ महिनाअघि दोस्रो सन्तानलाई जन्म दिएपनि बल्ल आएर दुर्गेशले यसबारे खुलाएका हुन् । छोराको अन्नप्राशन अर्थात् पास्नीको अवसर पारेर दुर्गेशले पहिलो पटक दोस्रो सन्तान लाभको खुसी सार्वजनिक गरेका हुन् । छोरासँगको भिडियो सार्वजनिक गर्दै दुर्गेशले लेखेका छन्, ‘आज मेरो […]
पूरा समाचार पढ्नुहोस्