मनोरञ्जन
बलिउड अभिनेत्री जरीन खानको ८१ वर्षको उमेरमा निधन
काठमाडौँ । बलिउड अभिनेत्री जरीन खानको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
जरीन खान प्रसिद्ध अभिनेता संजय खानकी श्रीमती हुन् । जरीन खानको शुक्रबार बिहान मुम्बईको जुहूस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको परिवारले जानकारी दिएको छ ।
विवाहअघि हिन्दू भएकी जरीन खानको हिन्दू रीतिरिवाज अनुसार दाहसंस्कार गरिएको बताइएको छ । मुम्बईको विले पार्लेस्थित हिन्दू...
पूरा समाचार पढ्नुहोस्