हेडलाइन
कांग्रेसले जनताको विश्वासलाई पुनर्स्थापित गर्न चाहन्छ भने नयाँ पुस्तासँग सहकार्य गर्नैपर्छ -सहमहामन्त्री उपाध्याय
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले पार्टीलाई पुनः प्रभावकारी बनाउनका लागि आशा जगाउने र नवजीवन दिन सक्ने निर्णय लिनुपर्नेमा जोड दिएकी छन् । जारी कांग्रेस केन्दिय कार्यसमिति बैठकमा उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठी सामूहिक जिम्मेवारी र पारदर्शिताको संस्कृति बलियो बनाउनु आजको आवश्यकता रहेको बताएकी हुन् । ‘हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठी सामूहिक जिम्मेवारी, […]
पूरा समाचार पढ्नुहोस्