अर्थतन्त्र
बैंकहरूको नाफामा गिरावट, रिकभरीको सकसले खराब कर्जामा पनि भएन सुधार
जेनजी आन्दोलनको असर बैंकहरूको वित्तीय विवरणमा देखिएको छ । वाणिज्य बैंकहरूको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म वित्तीय विवरणमा आन्दोलनको प्रभाव प्रस्टै देखिएको हो ।
पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूले कुल १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ । जबकि गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत आर्थिक वर्षको तुलनामा बैंकहरूको खुद नाफा १८.४७ प्रतिशत घटेको छ ।
गत भदौ २३ र २४ गते...
पूरा समाचार पढ्नुहोस्