विशेष
रास्वपाका प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ ।
शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गरेका छन् ।
बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रास्वपाका हालसम्म २ लाख ४१ हजार ७९९ सदस्य रहेका छन् । जसमा प्रमाणित सदस्यको संख्या एक लाख ७३ हजार ५९...
पूरा समाचार पढ्नुहोस्