विशेष
माओवादी केन्द्र कायम राख्न निर्वाचन आयोगमा पर्यो निवेदन
काठमाडौँ । नेकपा माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्न निर्वाचन आयोगमा निवेदन परेको छ ।
शुक्रबार माओवादी संघर्षका शहीद सन्तति फाउन्डेसनका तर्फबाट सन्दीप पुनले निर्वाचन आयोगमा सो निवेदन दिएका हुन् । निर्वाचन आयोगमा दर्ता गराइएको पत्रमा ‘पार्टीको नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिन्ह यथावत्’ राख्न माग गरेका छन् ।
माओवादी केन्द्रसहित १०...
पूरा समाचार पढ्नुहोस्